
नेपाली नन् प्रिन्ट मिडिया सामाग्री केन्द्रको वेभ साइटमा यहाँहरू सबैलाई स्वागत छ ।
यो साइटमा तपाईहरूले बाइबलीय सामाग्रीहरू अडियो, भिडियो, तथा सम्बन्धित लेखनहरू पाउन सक्नु हुनेछ ।
यी सामाग्रीहरूले तपाईको अाफ्नो मातृभाषामा सामाग्रीहरु बनाउनलाई सहयोग गर्नेछ ।