सृष्टीको कथा

रिड एण्ड ग्रो फोटो भिडियो बाइबलका कथाहरूबाट लिइएको हो । यसमा तपाईहरूले नमुनाको रुपमा सृष्टीको कथा नेपाली भाषामा भिडियो हेर्न पाउनु हुनेछ । यो बनाउनको लागी सरल सथै मण्डली र बालबालक तथा अन्य  क्षेत्रहरुमा प्रयोग गर्न सक्नु हुनेछ ।