बिश्राम

बिश्राम नेपाली भिडियो हो । यो १० मिनेटको भिडियोले प्रभुले दिनुहुने बिश्रामको बारेमा बताउँद छ । यो मत्ति ११:२८ र २९ को खण्ड बाट लिइएको हो ।